जमिन सम्बन्धि समस्या समाधान कार्यक्रम

Share this news

खरसाङ पञ्चायत समिति अनि सिटोङ (1,2,3) ग्राम पञ्चायतको संयुक्त आयोजनमा बुधबार सिटोङ (1) अवस्थित घलेटार सार्वजनिक भवनमा जमिन सम्बन्धि समस्या समाधान एक कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा खरसाङ ल्यान्ड एण्ड ल्यान्ड बिभागका एसडिएलपिओ, आरआइको उपस्थितिमा क्षेत्रवासीले आफ्नो जमिन सम्बन्धित बिषयहरु बारे कार्य गरे। यस कार्यक्रममा बिशेष रुपले जनहरूको सहयोगार्थ खरसाङ पञ्चायत समिति सहकारी सभापति नारायण थापा, कर्माध्यक्ष (वनभूमि) भक्तिमान तामाङ, कर्माध्यक्ष (खुद्रा-शिल्प) बिरेन्द्र तामाङ, पञ्चायत समिति सदस्य एन्ड्र्यु सुब्बा, योङमीत लेप्चा, बिकास थापा, सिटोङ (1) ग्राम पञ्चायत प्रधान सुशील सुब्बा, उप-प्रधान नरेश खवास, सिटोङ (2) ग्राम पञ्चायत प्रधान समीर कार्की, सिटोङ (3) ग्राम पञ्चायत उप-प्रधान लाडुप लेप्चा, सिटोङ (1,2,3) ग्राम पञ्चायत सदस्यहरु एलबी थापा, बिगेन भुजेल, दिपा भुजेल, निलम तामाङ आदिको उपस्थिति रहेको थियो। यस कार्यक्रमले सबै क्षेत्रलाई नसमेटेको कारणले आगमी दिनहरुमा प्रत्येक ग्राम पञ्चायतहरुमा गर्ने जानकारी दिइएको छ।

Land Remediation Program


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न