ज्ञानदिप चाम्लिङ र विश्वास राई आइजीजेएफमा सामेल

Share this news

गोर्खा राष्ट्रिय मुक्ति युवा मोर्चा, मङपु – लाटपञ्चर समष्टिका अध्यक्ष, साथै युवा मोर्चा उपाध्यक्ष इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएका छन्। मङ्गलबार पार्टी केन्द्रीय कार्यालय, पी० कोठीमा एक समर्थन कार्यक्रमअवधि ज्ञानदिप चाम्लिङ उपाध्यक्ष विश्वास राई आइजीजेएफमा सामेल भएका छन्। पार्टी सेन्ट्रल वर्किङ कमिटीका सदस्य, एन० बी० खवास, सभासद रोबर्ट छेत्री, पार्टी युवा नेता राब्गे राई, आइजीजेएफ मङपु रोङ्गचोङ्ग जीपी संयोजक साङ्गे शेर्पा अनि प्रमोद रुम्बाको उपस्थितिमा पार्टी प्रमुख अजय एडवर्ड्सको बाहुलीबाट पार्टीको झण्डा ग्रहण गर्दै आधिकारिक रुपमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएका छन्।


Share this news
आजको रोजाइ
भारत बन्दको प्रभाव खरसाङमा परेन

भारत बन्दको प्रभाव खरसाङमा परेन

खरसाङ महकुमा खेलकुद संघले क्रिस्पियन छेत्रीलाई जनायो सम्मान

खरसाङ महकुमा खेलकुद संघले क्रिस्पियन छेत्रीलाई जनायो सम्मान

मैले घाँसीबाट प्रेरणा पाएको हुँः क्रिस्पियन छेत्री

मैले घाँसीबाट प्रेरणा पाएको हुँः क्रिस्पियन छेत्री

लायन्स क्लब खरसाङद्वारा रक्त संग्रह कार्यक्रमको आयोजन

लायन्स क्लब खरसाङद्वारा रक्त संग्रह कार्यक्रमको आयोजन

केरलकी नर्स निमिषा प्रिया: यमनमा हत्या आरोपमा मृत्युदण्ड–नजिक

केरलकी नर्स निमिषा प्रिया: यमनमा हत्या आरोपमा मृत्युदण्ड–नजिक

सरकारले ११.३ करोड निष्क्रिय जनधन खाता बन्द गर्ने संकेत, जोखिम र ठगी रोक्न पहल

सरकारले ११.३ करोड निष्क्रिय जनधन खाता बन्द गर्ने संकेत, जोखिम र ठगी रोक्न पहल

ज्ञानदिप चाम्लिङ र विश्वास राई आइजीजेएफमा सामेल

ज्ञानदिप चाम्लिङ र विश्वास राई आइजीजेएफमा सामेल

अनुप गदालद्वारा एलबी राईप्रति आभार प्रकट

अनुप गदालद्वारा एलबी राईप्रति आभार प्रकट

बाल सुरक्षा,अधिकार सचेतना कार्यक्रम

बाल सुरक्षा,अधिकार सचेतना कार्यक्रम

दार्जीलिङका 14 वर्षीय रायन राष्ट्रिय चेस प्रतियोगितामा चयन

दार्जीलिङका 14 वर्षीय रायन राष्ट्रिय चेस प्रतियोगितामा चयन