लागू औषध ड्रग्स दुर्व्यवसनमाथि सचेतना कार्यक्रम

Share this news

सोनादा ट्राफिक पुलिस साथै सोनादा पुलिस आउट पोष्टको संयुक्त आयोजनामा सेफ ड्राइभ सेभ लाइफ अनि लागू औषध (ड्रग्स) दुर्व्यवसनमाथि सचेतना कार्यक्रम मङ्गलबार आयोजन गरिएको थियो। उक्त कार्यक्रम स्थानीय मुण्डाहट्टास्थित न्युलाइट सार्वजनिक भवनमा आयोजन गरिएको थियो। उक्त कार्यक्रममा सोनादा क्षेत्रका 40 वटा संघ संस्थाहरु साथै विभिन्न समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा दार्जीलिङबाट प्रेमुस भोटिया उपस्थित रहेका थिए भने अतिथिको रूपमा सोनादाका विभिन्न समाजका प्रतिनिधिहरू साथै स्वनिर्भर दलका प्रतिनिधिहरु, सोनादा चालक संगठन साथै सोनादा उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा संस्कृतिक कार्यक्रम पनि राखिएको थियो।


Share this news
आजको रोजाइ
एसआरसी 2 विधेयक पुनः प्रस्तुत गर्ने डा. थरूरप्रति सराहना

एसआरसी 2 विधेयक पुनः प्रस्तुत गर्ने डा. थरूरप्रति सराहना

मंगर समुदायको “अन्तर्राष्ट्रिय बाराही-मी-जोङ्ग २०२५” पालन

मंगर समुदायको “अन्तर्राष्ट्रिय बाराही-मी-जोङ्ग २०२५” पालन

नेपाल प्रिमियर लीगको दमदर दोश्रो सीजन

नेपाल प्रिमियर लीगको दमदर दोश्रो सीजन

दार्जीलिङ–सिक्किम जाडोको चपेटामा: कुहिरो, चिसो र बढ्दो स्वास्थ्य चुनौती

दार्जीलिङ–सिक्किम जाडोको चपेटामा: कुहिरो, चिसो र बढ्दो स्वास्थ्य चुनौती

गोवा नाइटक्लब आगलागी: २५ को मृत्यु, ४ नेपालीको ज्यान गयो

गोवा नाइटक्लब आगलागी: २५ को मृत्यु, ४ नेपालीको ज्यान गयो

बंगालमा वर्तमान कानून अन्त्य गरी “कानुनी शासन” स्थापना गर्ने

बंगालमा वर्तमान कानून अन्त्य गरी “कानुनी शासन” स्थापना गर्ने

सारेगामापा लिटल च्याम्प्स २ का रिन्छेनको जितमा विजय रैली

सारेगामापा लिटल च्याम्प्स २ का रिन्छेनको जितमा विजय रैली

आगोसंस र डुवर्स गोर्खा समोद्वारा सांसद बढाईकलाई ज्ञापनपत्र

आगोसंस र डुवर्स गोर्खा समोद्वारा सांसद बढाईकलाई ज्ञापनपत्र

एसटी माछा किसानलाई साक्षरतामा सशक्त बनाउन कार्यक्रम

एसटी माछा किसानलाई साक्षरतामा सशक्त बनाउन कार्यक्रम

‘राम बिष्ट अभिनन्दन ग्रन्थ’ साथै शुभकामना गीतको लोकार्पण

‘राम बिष्ट अभिनन्दन ग्रन्थ’ साथै शुभकामना गीतको लोकार्पण

आजको रोजाइ