सेफ ड्राइभ, सेफ लाइफ जागरूकता कार्यक्रम समापन

Share this news

दार्जीलिङ,9 जुलाई(निसं): दार्जीलिङ पुलिस प्रशासनले आज चौरस्ता स्क्वायरमा सेफ ड्राइभ, सेफ लाइफ जागरूकता कार्यक्रमको आयोजना गर्‍यो, 
जसमा दार्जीलिङ एसपी(पुलिस सुपरिटेन्डेन्ट) प्रवीण प्रकाश,दार्जीलिङ महकुमा अधिकारी ऋचड लेप्चा अनि अन्य अधिकारीहरुको विशेष उपस्थिति थियो।
यस प्रकारको जागरूकता कार्यक्रमले जीवन दुर्घटनाबाट बच्नेछ र स्रोतसाधन बचत गर्नेछ र अर्थतन्त्रको सहज प्रवाहमा मद्दत गर्ने एसपी दार्जीलिङ प्रवीण प्रकाशले बताए
।सेफ ड्राइभ, सेफ लाइफ जागरूकता कार्यक्रम बिहानको कार्यक्रममा दार्जीलिङ शहरवीच पुलिस कम्प्लेक्स परिसरबाट जागरुकता र्‍याली निस्किएर शहर परिक्रमा गर्दै
चौरास्तामा पुगी त्यहाँ एक कार्यक्रमको साथ सेफ ड्राइभ, सेफ लाइफ जागरूकता कार्यक्रमको समापन कार्यक्रममा  समाप्त भयो।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

आजको रोजाइ