घूम-जोरबंगलोमा रक्तदान शिविर सप्पन्न

Share this news

दार्जीलिङ, 9 जुलाई(निसं): रक्तदान नै जिवनदान हो भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै जोरबंगलो थानाको मुख्य आयोजना तथा लाइन्स कल्ब अफ खर्साङको सहयोग मगलबार एक दिवसीय रक्तदान शिविर घुममा सम्पन्न गरियो। घूम-जोरबंगलो सार्वजनिक भवन घुममा आयोजना गरिएको शिविरमा जोरबंगलो थाना  प्रभारी निरज चाम्लिङ, जोरबङलो ट्राफिक प्रभारी बिकास राई सगै सम्पुर्ण प्रशासनीक अधिकारीगण, सिभिक भोलेन्टियर, घुम जोरबंगलो ट्याकी एसोसिएसनका पदाधिकारी संगै चालकवर्ग, रंगबुल आरएमएस एसोसिएसनका सदस्यहरु लगायत सर्वसाधारणको बिशेश रूपमा उपस्थिति थियो भने शिविरमा जम्मा 44 जना मानिसहरुले रक्तदान गरेको आयोजक समितिले जनाएको छ।

Share this news
आजको रोजाइ
मंगर समुदायको “अन्तर्राष्ट्रिय बाराही-मी-जोङ्ग २०२५” पालन

मंगर समुदायको “अन्तर्राष्ट्रिय बाराही-मी-जोङ्ग २०२५” पालन

नेपाल प्रिमियर लीगको दमदर दोश्रो सीजन

नेपाल प्रिमियर लीगको दमदर दोश्रो सीजन

दार्जीलिङ–सिक्किम जाडोको चपेटामा: कुहिरो, चिसो र बढ्दो स्वास्थ्य चुनौती

दार्जीलिङ–सिक्किम जाडोको चपेटामा: कुहिरो, चिसो र बढ्दो स्वास्थ्य चुनौती

गोवा नाइटक्लब आगलागी: २५ को मृत्यु, ४ नेपालीको ज्यान गयो

गोवा नाइटक्लब आगलागी: २५ को मृत्यु, ४ नेपालीको ज्यान गयो

बंगालमा वर्तमान कानून अन्त्य गरी “कानुनी शासन” स्थापना गर्ने

बंगालमा वर्तमान कानून अन्त्य गरी “कानुनी शासन” स्थापना गर्ने

सारेगामापा लिटल च्याम्प्स २ का रिन्छेनको जितमा विजय रैली

सारेगामापा लिटल च्याम्प्स २ का रिन्छेनको जितमा विजय रैली

आगोसंस र डुवर्स गोर्खा समोद्वारा सांसद बढाईकलाई ज्ञापनपत्र

आगोसंस र डुवर्स गोर्खा समोद्वारा सांसद बढाईकलाई ज्ञापनपत्र

एसटी माछा किसानलाई साक्षरतामा सशक्त बनाउन कार्यक्रम

एसटी माछा किसानलाई साक्षरतामा सशक्त बनाउन कार्यक्रम

‘राम बिष्ट अभिनन्दन ग्रन्थ’ साथै शुभकामना गीतको लोकार्पण

‘राम बिष्ट अभिनन्दन ग्रन्थ’ साथै शुभकामना गीतको लोकार्पण

प्याराग्लाइडिङको सफल अवतरणः मुख्यमन्त्रीप्रति आभार व्यक्त

प्याराग्लाइडिङको सफल अवतरणः मुख्यमन्त्रीप्रति आभार व्यक्त

आजको रोजाइ