Poet and writer Bimal Khatiwada was no longer Maila

कवि साहित्यकार बिमल खतिवडा माइला रहेनन्

Share this news

युवा कवि साहित्यकार बिमल खतिवडा माइला हामीमाझ रहेनन्।
सोमवार राति सिलगढीको एउटा नर्सिङ होममा उपचाराधीन अवस्थामा उनको निधन भयो। उनको पेटसम्बन्धी रोगले अचानक सिकिस्त पारेपछि
नर्सिङ होममा भर्ती गरिएको थियो। 22 जुलाई 1980 मा कालेबुङ जिल्लाको कास्योन, साम्दोङ्ग, पेदोङमा जन्मिएका कवि खतिवडा चम्पासरी नेपाली साहित्य परिषदका सक्रिय सदस्य थिए भने खतिवडाको उडान् नामक खन्डकाव्य भर्खरै प्रकासित भएको छ। उनी सिलगढीको देवीडाँगा, बस्दै आएका खतिवडा लिटल एन्जल्स स्कूल मिलनमोडमा अंग्रेजी शिक्षकको रुपमा कार्यरत थिए। उनले आफुपछि श्रीमती अम्बिका शर्मा अनि पुत्रद्वय अभिनय – अभियान शर्मालाई छोडेर गएका छन्। उनको पार्थिव शरीर जन्मथलो लगिएको छ।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती