जल विभाग इन्स्पेक्टर किशोरलाई सम्मान

Share this news

दार्जीलिङ, 8 जुलाई(निसं) मुसलमान समुदायको महत्त्वपूर्ण अनि ठूलो पर्व मोहर्रम दार्जीलिङ पहाडमा पनि भव्य रुपमा पालन गरिरहेको छ।यस मोहर्रम पर्वको नवौं दिनको कार्यक्रममा शनिबार दार्जीलिङको डाक्टर जाकिर हुसेन बस्ती मोहर्रम कमिटीले दार्जीलिङ नगरपालिका जल विभाग इन्पेक्टर किशोर बीकेलाई सम्मान गर्दै मुसलमान समुदायको शीर शोभा साफा पहिराइदिए।दार्जीलिङ शहर नजिक डाक्टर जाकिर हुसेन बस्तीमा भएको कार्यक्रममा किशोर बीकेलाई सम्मान गरिएपछी मुसलमान सुमुदायले दार्जीलिङ शहरवीचमा आयोजित कार्यक्रममा भाग लिएको आयोजक समितिले बताएको छ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित