Paddy planting work in Baghmara settlement

बाघमारा बस्तीमा धान रोपाईको कार्य गर्दै

Share this news

मानिसहरुले मेहनत र परिश्रम गरेर कसरी खानुपर्छ भन्ने कुरा गाउँ बस्तीबाट उदाहरण लिनुपर्छ। अर्ग्यानिक खाने कुरा खानु र स्वस्थ रहनु गाउँ बस्तीमा जस्तै मेहनत र परिश्रम गर्नुपर्छ भन्ने उहादरण त छँदैछ। यस्तै एक उदाहरण तीनधारे महानदी समष्टिको बाघमारा बस्तीमा अहिले पनि मानिसहरु‌ आफ्नो मेहनत र परिश्रम गरेर धान रोपाईको कार्य गर्दै आईरहेका छन्। खरसाङ क्षेत्र अन्तर्गत सिटोङ, रोहिणी र सिविटारको बाघमारा बस्तीमा अझै पनि मानिसहरू धान रोपेर अर्ग्यानिक धान फलाउँछन्। प्रत्येक वर्ष यहाँ धान रोपाईको कार्य गरिन्छ। यसपाली यहाँ असारको पन्ध्रमा धान रोपाई नभए पनि धान रोपाईको कार्य गरिएको छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न