भाषामा नेपालीभाषी विद्यार्थीहरूलाई चुनौति

Share this news

अन्य भाषाका नेपाली विद्यार्थीहरूले नेपालीभाषी विद्यार्थीहरूलाई चुनौति दिएका छन्। त्यो कसरी हो भने आइतबार सिलगढीको नेपाली कल्याण उच्चोत्तर माध्यमिक विद्यालयमा कवि हरिभक्त कटुवालको 91औं जयन्ती पालन गरिएको थियो। उक्त कार्यक्रममा विद्यालयकै एघाह्रौं श्रेणीका पाँचजना विद्यार्थीहरूमध्ये तीनजना अन्य समुदायका थिए। जसमा खुश्बू रेले कविको जीवनी प्रस्तुत गरेकी थिइन्। प्रियङ्का प्रसादले यो जिन्दगी, खै के जिन्दगी, सुहानी साहले रहर कविता प्रस्तुत गरेकी थिइन्। यस्तो हुनु नेपालीभाषी विद्यार्थीहरूलाई एउटा चुनौति भएको कार्यक्रममा उपस्थित दर्शश्रोताहरूले बताएका थिए।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती