एडवर्डसद्वारा गेल चियाबारीमा सडकको उद्घाटन

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका‌ प्रमुख अजय एडवर्डसले आरआर–ब्लक अन्तर्गत (तकदाह–टिस्टा भ्याल्ली, 9न० गेल चियाबारीमा आइतबार नव‌ निर्माण सडकको उद्घाटन गरे। यो परियोजना उनको सहयोग र स्थानीय वासिन्दाहरूको समर्पित श्रमदानद्वारा सम्भव भएको हो। एडवर्ड्सले, क्षेत्रीय वासिन्दाहरुसँग मिलेर यो क्षेत्रको उज्जवल भविष्यको बाटो निर्माण गर्ने प्रयास गरिरहेको बताए।

Gale tea plantation by Edwards

Share this news
आजको रोजाइ
गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 