चिम्नी देउराली ग्राम पञ्चायतको आयोजनामा प्लास्टिक ब्यागमुक्त अभियान

Share this news

खरसाङ, 5 जुलाई (निसं)ःअ खरसाङ खण्ड अन्तर्गत चिमनी देउराली ग्राम पञ्चायतको आयोजनामा अन्तर्राष्ट्रिय प्लास्टिक ब्यागमुक्त दिवस अभियान सम्पन्न गरिएको छ। पञ्चायत सदस्य दिपेश थापाले सञ्चालन गरेको कार्यक्रममा चिम्नी देउराली ग्राम पञ्चायत प्रधान विमल तामाङ, उप प्रधान अनुपा सुब्बा, ग्राम पञ्चायत सचिव सिमला लामा, पञ्चायत सदस्याहरु सीमा थापा, शारदा थापा, दिपेश थापा अनि पञ्चायत कर्मी माया सेञ्चुरी आदि उपस्थित रहेका थिए। कार्यक्रममा चिमनी स्वास्थ्य केन्द्रका प्रभारी सरोजनी देवान, प्रितम राई भीबीडी सुपरभाइजर पनि उपस्थित रहेका थिए। यस कार्यक्रमामा ग्राम पञ्चायत प्रधान अनि सचिवले वक्तव्य राखेका थिए। कार्यक्रममा सम्पूर्ण भीसिटी अनि भीबीडी टिम र अन्य सदस्यहरु उपस्थित रहेका थिए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान