Road Facilitation by Society of Tekbir Basti
Road Facilitation by Society of Tekbir Basti

टेकबीर बस्तीको समाजद्वारा बाटोको सहजीकरण

Share this news

खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 2 को टेकबीर बस्ती क्षेत्रमा मान्छे हिँड्ने बाटो अजय गुरुङको घरदेखि लिएर तलतिर पुल डाँडासम्म बर्खाको पानीले गर्दा लेउ लागेर मानिसहरु पैदल हिँड्न असुविधा भईरहेको थियो। बाटोको दुईतर्फ नै झार पात बढेर बाटो हिँड्न जन साधारणलाई धेरै असुविधा भ‌ईरहेको थियो। यो बाटो भएर दैनिक रूपमा विद्यार्थीहरू र गाउँका मानिसहरू हिँडडूल गर्ने गर्छन्। यसरी बाटो चिप्लो भएर धेरैपल्ट विद्यार्थी लगायत मानिसहरू लडेको गुनासो समाजको सदस्यहरूले समाजलाई गरिरहेको थियो। हुन त प्रगति गाउँ प्रगति संघ टेकबीर बस्तीको समाजले स्थापनाकालदेखि नै यस्ता कार्यहरू निरन्तर गरि नै रहेको छ। गाउँ समाजको जनमानसको सुरक्षाको निम्ति समाजका सभापति भेलरियन जर्ज लेप्चा, मूल सचिव बिरबल पाखरीन, उपाध्यक्ष सुजय गुरुङ, कोषाध्यक्ष रमोद गुरुङ सदस्यहरू अनुप प्रधान, अमिर भुसाल र प्रितम लामाको टोलीले उक्त बाटोको सर सफाई अनि ब्लिचिङ हाल्ने कार्य सम्पन्न गरियो।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ