आइजीजेएफ पुल बिजन ब्लक पार्टी कार्यालय उद्धाटन

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रमुख संयोजक अजय एडवर्ड्सको विशेष उपस्थितिमा शनिबार पुल बिजनबारी ब्लकको पार्टी कार्यालयको विधिवत उद्धाटन भयो। उद्धाटन कार्यक्रममा केन्द्रीय कार्यसमिति सदस्य श्री एन बी खवास, क्षेत्रीय सभासद प्रतिम सुब्बा, पुल विजनबारी ब्लकका संयोजक भरत तामङ, दार्जीलिङ नगरपालिका भूतपूर्व अध्यक्ष रितेश पोर्तेल, केन्द्रीय कार्यसमिति सदस्य एवं नगर पार्षद गोपाल परियार, एचएचटीडीसीएसएस अध्यक्ष डी के गुरुङ, लगायत पुल बिजनबारी ब्लक कमिटीका अन्य पदाधिकारीगण साथै पार्टी कार्यकर्ता उपस्थित थिए।

Inauguration of IGJF Bridge Bijan Block Party Office

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष