पाद्री गङ्गाप्रसाद प्रधानको 174 औं जयन्ती पालन

Share this news

भारतीय नेपाली भाषी इसाई स्रष्टाहरुको साझा मञ्च स्रष्टा सङ्गमको सिलगढी एकाईको आयोजनामा आदि पत्रकार पाद्री गङ्गाप्रसाद प्रधानको 174 औं जन्म जयन्ती समारोहको आयोजन गरिएको थियो। उक्त समारोह सालबारीस्थित इम्मानुएल चर्चमा मिशन हिमालयका निर्देशक एल्डर दयारत्न प्रधानको अध्यक्षतामा आयोजन गरिएको थियो। उक्त कार्यक्रमलाई पास्टर पिटर थापा ‘कोशिष’ ले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण पास्टर निमा लेप्चाले राखेका थिए।‌ कार्यक्रममा पाद्री गङ्गाप्रसाद प्रधानको तस्वीरमा‌ खदार्पणसहित श्रध्दाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा शुरुको प्रार्थना रेभरेन्ट निकानोर शर्माले गरेका थिए भने स्वागत गीत एल्डर बिमल प्रधानले प्रस्तुत गरेका थिए। कार्यक्रममा कविता, वाचन, गीत गायन र नृत्यहरु प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्रष्टा सङ्गमको उद्देश्य र औचित्य साथै यसको जानकारी विषयमा पूर्व सचिव एंव वर्तमान संयोजक हनोक थापाले वक्तव्य राखेका थिए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ