डा. मुनिश तामाङको जनसम्पर्क अभियान मिरिकमा

Share this news

गत दार्जिलिङ लोकसभा आसनका प्रार्थी एवं प्रा. डा. मुनिश तामाङ शनिबार जनसम्पर्क अभियान अन्तर्गत मिरिक आइपुगे। तामाङले शुरूमा मिरिकमा प्रत्येक शनिबार लाग्ने मिरिक गोर्खा रैथाने हाटको दृश्यावोलकन गर्दै यहाँका ब्यापारीहरूसित भलाकुसारी गरे। तिनले मिरिक गोर्खा रैथाने हाटको प्रशंसा गर्दै हाटमा राखिएको सामग्रीहरूदेखि आफू प्रभावित बनेको बताए। भ्रमणको अवधि डाक्टर मुनिश तामाङले सबैलाई भेट्न, सबैको हाल बुझ्न वृद्ध, बरिष्ठ ,युवा, विद्यार्थी, श्रमिक, ब्यवसायी, किसान, कामगार सबैसित बात गर्न, सबैको कुरा सुन्न गाउँ घर आएको बताए। उनले चुनाउको समय आफु कति जनता समक्ष पुग्न नसकेको बताउँदै चुनाउमा पराजित भए पनि प्रत्येक जनताको घरमा पुग्न चाहेको बताए। यसै ले जनसम्पर्क अभियान अन्तर्गत आफु जनताको नगीच पुगिरहेको बताए।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

आजको रोजाइ