कमलो मनका सिक्किमे मुख्यमन्त्री जनताको पीडा बुझ्दै

Share this news

कमलो मन भएका सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेको अघि जनताको पीडाले उनलाई प्रभावित पारिहाल्छ। उनको महान् सोच र उच्च विचारका कारण हरेक व्यक्तिले आफ्नो दुःख र पीडा खुलेआम व्यक्त गर्छन्।
यसैक्रममा रिनक फरेष्ट बङ्गालोमाद्वारा आयोजित दुई दिने जनसभामा मुख्यमन्त्रीले जनतालाई प्रत्यक्ष भेट्दै आवश्यक सल्लाह र सुझाव दिए भने उनीहरूलाई खुलेर कुराकानी गर्दै सहयोग गरे।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान