युवा अध्यक्ष मोक्तानद्वारा नयाँ सदस्यहरूसँग भेटघाट

Share this news

राज्यस्तरीय युवा अध्यक्ष लाक्पा मोक्तान (जोजो) ले २३ औं-श्यारी निर्वाचन क्षेत्रका नयाँ-सामेल एसकेएम सदस्यहरूसँग आफ्नो कार्यालय गान्तोकमा फलदायी भेटघाट गरे। नयाँ -सामेल सदस्यहरूले पार्टी अध्यक्ष मुख्यमन्त्री प्रेम सिंह तामाङ-गोलेलाई राज्य र जनताको उत्थान र विकासको लागि समावेशी राजनीति, नीति, दृष्टिकोण र नवीन योजनाको लागि कृतज्ञता व्यक्त गरेका  छन्।

Meeting with new members by Youth President Moktan


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न