पर्यटन मानचित्रममा धमिलिदै छ जामुने पर्यटक स्थल

Share this news

दार्जीलिङ, 5 जुलाई(निसं): विश्व प्रशिद्ध दार्जीलिङ पहाडको पर्यटन मानचित्रमा बिस्तारै धमिलिदै जदैछ जामुने पर्यटन स्थल साथै जामुनेको सुन्दरता साथै अस्तित्व समेत हराउदै जादैछ। दार्जीलिङ पहाडका विभिन्न पर्यटन स्थलहरुमा एक रमणीय स्थल जामुने पनि हो। तर अहिले यो जामुनेधेरै बेस्याहर भएर गईरहेको छ। समयमा जामुने पर्यटक स्थलमा धेरै स्थानीय मानिसहरू लगायत पर्यटकहरू आउने गर्थे। तर अहिले बेस्याहार भएकै कारण न स्थानीय मानिसहरू आउँछ न पर्यटक नै आउने गर्छन्। गर्मीको समयमा यहाँ भएको ठुलो पोखरीमा नाउँ खेल्न धेरै मानिसहरु आउने गर्थे। तर अहिले न नाउँ छ न कुनै रमाइलाग्दो ठाउँ नै रहेको छ। यसै ठाउँमा
बलिउडको चर्चित फिल्म बर्फी लगायत नेपाली फिल्म बितेका पल जस्तो चर्चित फिल्महरुको छायांकन भएको थियो भने चर्चित गायक सोनु निगम, उषा उत्थुप, अंकिता, सलीम लगायत हाँस्य कलाकार राजु श्रीवास्तव जस्ता दिग्गज कलाकारहरुले आफ्नो कला प्रदर्शन गरेको ठाउँ हो जामुने। तर यस क्षेत्रमा स्थानीय मानिसहरू लगायत पर्यटकहरू नआएको लोवर गोक निवासी सुवास लिम्बुले जानकारी दिए । उनको भनाई अनुसार, अहिले जामुने पर्यटन क्षेत्र समाप्त भईसकेको छ। यस क्षेत्रमा राति सोलार बत्तीले गर्दा धेरै रमाईलो हुने गर्थ्यो तर अहिले सोलार पनि मरम्मति नभएकोले बत्ती जल्नु छोडेको उनले बताए। जामुने राम्रो भए धेरैको रोजगार व्यवस्था हुने उनले जनाए।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ