सिस्ने गाउँलाई जोड्न खनिएको सडक हिलोमा परिणत

Share this news

मिरिक महकुमाको 23 नम्बर समष्टि अन्तर्गत थर्बु चियाबारीको सिस्ने गाउँलाई जोड्नका लागि खनन् कार्य गरिएको सडक वर्खायामको झरीले जीर्ण बनेको छ। यसले स्थानीय लगायत विद्यार्थीवर्गलाई धेरै समस्या भइरहेको छ। विशेष गरि यो सडकबाट सिस्नेदेखि बजारलाई जोड्ने छोटो अनि कम समय लाग्ने गर्छ। तथापि सडक हिलोमा परिणत भएपछि प्रत्येक दिन विद्यालय आवत जावत गर्ने विद्यार्थीहरूलाई अझ धेर मर्का परिरहेको स्थानीयहरूको भनाइ रहेको छ। उनीहरूले सडकको अवस्था यथावत रहे सबैलाई समस्या हुने बताउँदै यथाशिघ्र समाधानको माग गरेका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान