बोडोल्याण्ड नेताद्वयसङ्ग नेमन राईको भेटवार्ता

Share this news

गोर्खा जनमुक्ति युवा मोर्चा अध्यक्ष श्रीमान नोमन राईद्वारा प्रतिनिधित्व गरिएको टोलीले बोडोल्याण्ड प्रादेशिक क्षेत्रका सरकार पक्ष अनि बिपक्ष दुवै टोलीका प्रतिनिधित्वसंग भेट गरेको थियो। बोडोल्याण्ड क्षेत्रीय परिषदका पूर्व उप प्रमुख एवं वर्तमान कोकराझारका निर्वाचित बिधायक संग भेटवर्ता गरेको थियो। बोडोल्याण्डको भ्रमणमा रहेका गोर्खा जनमुक्ति युवा मोर्चाका १३ सदस्य टोलीद्धारा बोडोल्याण्ड क्षेत्रीय परिषदका पूर्व उप प्रमुख खाम्पा बोर्गोयाली अनि अर्कातर्फ वर्तमान कोकराझारका निर्वाचित बिधायक लरेन्स इसलेरीसंग भेट गरेको थियो।
यो भेटघाटमा एकतर्फ बोडोल्याण्ड क्षेत्रीय परिषद २००३ को सम्झौता अनि अर्कोतर्फ बोडोल्याण्ड प्रादेशिक क्षेत्र २०२० को सम्झौता पत्रमा भएका विषय वस्तु बारे चर्चा परिचर्चा गरियो धेरै लामो समयको संघर्ष पश्चातको उपलब्धि बोडोल्याण्ड क्षेत्रीय परिषद २००३ देखि वर्तमान बोडोल्याण्ड प्रादेशिक क्षेत्र २०२० को सम्झौता यी दुई सम्झौताहरू बीचको बिकाशित पार्थक्य एवं उपलब्धि बारे धेरै लामो छलफल भयो।
स्मरण रहोस् बोडोल्याण्ड क्षेत्रीय परिषदका पूर्व उप प्रमुख खाम्पा बोर्गोयाली २००३ बोडोल्याण्ड क्षेत्रीय परिषद सम्झौता पत्रका हस्ताक्षर कर्ता हुन भने वर्तमान कोकराझारका निर्वाचित बिधायक लरेन्स इसलेरी २०२० बोडोल्याण्ड प्रादेशिक क्षेत्र सम्झौता पत्रका हस्ताक्षरकर्ता हुन् ।

Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

आजको रोजाइ