सड़क सुरक्षा सप्ताह कार्यक्रम अन्तर्गत शुक्रवार खरसाङमा नशालु पदार्थ सेवन विरुद्धमा खरसाङ ट्राफिक पुलिसद्वारा एउटा विशेष अभियान चलाइएको थियो। यस अभियानमा सचेतना मूलक पर्चा वितरण गर्दै खरसाङ ट्राफिक ओसी वीरेन्द्र छेत्री। फोटोः मोहन प्रसाद