Operation Sindoor
Operation Sindoor

अपरेशन सिंदूरमा चीनले पाकिस्तानलाई ‘लाइभ इनपुट्स’ पठायो, टर्कीले ड्रोन सहयोग गर्‍यो: भारतीय सेना उप–प्रमुख

Share this news

भारत–पाकिस्तान बीच मे २०२५ मा भएको ‘अपरेशन सिंदूर’ अन्तर्गत चार दिन लामो संघर्षका क्रममा, भारतीय सेनाका डिप्टी चीफ लेफ्टिनेन्ट जनरल राहुल सिंहले खुलासा गरेका छन् कि चीनले पाकिस्तानलाई भारतका रणनीतिक सैन्य स्थानहरूको लाइभ इंटेलिजेन्स उपलब्ध गराएको थियो। यी संवेदनशील इनपुटहरू पाकिस्तानलाई डीजीएमओ वार्ताकै समयमा प्राप्त भइरहेको संकेत गरिएको छ ।

साथै उनले उल्लेख गरे– “पाकिस्तान अग्रपंक्तिमा थियो, तर बीकाइन्ड सहयोग चीनले गर्यो”। यसबाहेक, टर्कीले पनि बेयराक्तर–स्टाइल ड्रोनहरू र प्रशिक्षित अपरेटर प्रस्तुत गरेको उनले बताए, जसले पाकिस्तानलाई प्रमुख सहयोग पुर्‍यायो ।

यस खुलासापछि भारत सरकारले आफ्नो हवाई रक्षा प्रणालीलाई थप सुदृढ गर्ने आवश्यक्ता औँल्याएको छ। सरकारी विश्लेषकहरूले चीन–पाकिस्तान–टर्कीबीचको यो ‘सहकार्य’ले क्षेत्रीय सुरक्षा वातावरण थप जटिल बनाएको मूल्याङ्कन गरेका छन्।

Operation Sindoor

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ