रंगबुल उच्चोत्तर माध्यमिक विद्यालय रंगबुल, दार्जीलिङमा जोरबंगलो पुलिस थानाद्वारा सचेतनामूलक कार्यक्रम आयोजन गरियो। उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक श्रीमान हरिश कमल लिम्बु थिए। थाना प्रभारी निरज राई , सी आई सदर पार्थव सारथी चन्दा, ट्राफिक प्रभारी श्री विकास चामलिङ एस आई दिपंकर भुजेल, ए एस आई बिनोद भुजेलद्वारा साइबर क्राइमलगायत अन्य सचेतनामूलक जानकारी उपस्थित शिक्षक शिक्षिकाहरू विद्यार्थीहरूलाई जानकार गराइयो।
