दार्जीलिङका वाङ्गे गुरूङ पनि भोटिङ्ग राउन्डमा

Share this news

तकदाह चियाबारी, दार्जीलिङका गायक वाङ्गे गुरूङ पनि मेरो भोइस युनिभर्सको फिल्मी गीतको राउन्डमा पुगेका छन्। जुन हिजो र आज चलिरहेको च। अब आज 4 जुलाई 2025को बेलुकीबाट उनको भोटिङ्ग राउन्ड शुरू हुनेछ। यसको लागि उनका समर्थकहरूले intra app डाउनलोड गरेर भोटिङ्ग पर्ने हुन्छ। यसका लागि वाङ्गे गुरूङ र उनका अभिभावकहरूले विश्वभरिका आफन्तहरूलाई भोटिङ्ग गरिदिने अनुरोध गरेका छन्।

Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल