लङभ्यू चियाबगानबारे हिल प्लान्टेसन इम्प्लोइज युनियनको एउटा टोलीले श्रमिक भवनमा डेपुटेशन दिएको थियो। टोलीले उक्त चियाबगानको प्रबन्धन पक्षले श्रमिकहरूको पक्षमा काम नगरेको आरोप लगाएको छ।