आइजीजेएफ प्रमुख संयोजक अजय एडवर्डले ‘हाउजिङ फर अल’ योजनामा भएको भ्रष्टाचार विरुद्ध खर्साङ नगरपालिका बोर्डमाथि उच्च अदालतमा मुद्दा दर्ता गर्ने भएका छन्। बिहीबार उनले यस कुराको घोषणा गरेका छन्।