तमु ट्हो ह्युल हङकङद्वारा बाणिज्य दूतलाई स्वागत

Share this news

तमु ट्हो ह्युल हङकङद्वारा हङकङ तथा मकाउका लागि नवनियुक्त बाणिज्य दूत श्री किरण गुरुङ र उनकी श्रीमती सत्या गुरुङलाई स्वागत जनायो। जसमा तमु टहो ह्युलका सल्लाहकारहरु, पूर्व अध्यक्षहरु, महिला बिभागका सम्पूर्ण सदस्यहरु र तमु ट्हो ह्युलका शुभेच्छुक शुभचिन्तकहरुको उपस्थितिमा “सम्मान, भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रम सचिव पदम बहादुर गुरुङले संचालन गरेका थिए। जसमा निवर्तमान अध्यक्ष गणेश गुरुङले नवनियुक्त बाणिज्य दुत किरण गुरुङलाई हङकङमा रहेका तमुहरुको बस्तुस्थिति बारेमा जानकारी गराउँदै, दूतावासमा झेल्नु परेका समस्यहरुको जानकारी पनि गराएका थिए। साथै आफुहरूबाट दुताबासलाई हुनुपर्ने सहयोगको लागि सदा तयार रहने बताउँदै पुर्णकार्यकाल सफलताको शुभकामना व्यक्त गरे। परिचयात्मक कार्यक्रममा अधिकांसले कार्यकाल पुर्णसफलताको शुभकामना दिदै इमान्दारी भएर काम गर्न सुझाब दिनु भएका थिए। नवनियुक्त बाणिज्य दूत किरण गुरुङले तपाईंहरु सम्पूर्णको सर सल्लाह, सुझावको लागि धन्यवाद भन्दै हिजोको दिनहरूमा जे जस्तो भए तापनि अब आफु आइसकेपछि कुनै पनि समस्या न हुने गरि इमानदारीसाथ काम गर्ने प्रतिबद्ध जाहेर गर्दै सबैप्ति धन्यवाद ज्ञापन गरे।

Consul welcomed by Tamu Tho Huel Hong Kong

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ