शङ्करदेव ढकाललाई सिक्किमेली भानु पुरस्कार दिइने

Share this news

साहित्य अकादमीको नेपाली भाषा परामर्श समितिका संयोजक तथा साहित्यकार शङ्करदेव ढकाललाई सिक्किमले भानु पुरस्कार अलङ्करण गर्ने घोषणा गरेको छ। नेपाली साहित्य परिषद्, सिक्किमले वर्षेनी प्रदान गर्नेगरेको भानु पुरस्कारद्वारा यसपाली ढकाललाई अलङ्करण गर्ने भएको हो। उक्त पुरस्कार आगामी 13 जुलाई भानु जयन्तीको दिन प्रदान गरिनेछ। राज्य स्तरीय रूपमा यो गरिमामय पुरस्कार प्राप्त गर्ने समाचारले साहित्यकार देशभऱिका सङ्ग-संस्थाहरूलगायत व्यक्तिगतरुपमा मानिसहरूले शङ्करदेव ढकाललाई बधाइ दिइरहेका छन्।

 


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान