Sikkim Police's fight against drugs continues

सिक्किम पुलीसको लागूऔषध विरुद्धको लडाईं जारी

Share this news

सिक्किम पुलीसले लागूऔषध दुर्व्यवसन मामिलामा दुई व्यक्तिलाई पक्राउ गरेको छ। देन्ताम निवासी ३५ वर्षीय सामतेन छिरिङ भुटिया र ताडोङ निवासी ३५ वर्षीय भीम लिम्बूलाई बुधबार साँझको समयमा रंग्पोको पुरानो चेकपोस्टमा बसबाट पक्राउ गरिएको छ। उनीहरूको कालो झोलाको खोजी गर्दा, धेरै मात्रामा नियन्त्रित पदार्थहरू (एसपी क्याप्सुल र एन-१० ट्याब्लेट) बरामद गरिएको थियो। दुवै जनालाई पक्राउ गरी रंग्पो पुलीस कार्यालयद्वारा SADA, 2006 को सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा