गाजा बिक्री गरेको आरोपमा दम्पति पक्राउ

Share this news

खरसाङ पुलिसको सक्रियतामा आज खरसाङमा गाजा बिक्री गरेको आरोपमा दुईजना पति पत्नीलाई पुलिसले पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार खरसाङ महकुमा पुलिस अधिकारी (एसडीपीओ) आईपीएस निरजा अनिश शाहको अगुवाईमा पुलिसले छापा मारेर गाजा जफ्त गरेको छ। गुप्त सूचनाको आधारमा खरसाङ बजारदेखि केही परतिर एनएच 110 मा एउटा सानो दोकानमा पुलिसले छापा मार्दा गाजा फेला पारेको छ। पुलिसले उक्त सानो दोकनबाट पति पत्नीलाई गाजा बिक्री गरेको आरोपमा पक्राउ गरेर छानबीन गरेको छ। यसबारे खरसाङ महकुमा पुलिस अधिकारी (एसडीपीओ) आईपीएस निरजा अनीश शाहले विस्तृत जानकारी गराएकी‌ छन्।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा