वार्ड 17 मा पैह्रोले दुइवटा घर क्षतिग्रस्त

Share this news

खरसाङ नगरपालिकाको वार्ड नम्बर 17 मा पैह्रो गएर अमृता लामाको घरको देवल भत्केर तल्लोपट्टि प्रतिका कार्कीको घरलाई क्षति गरेको जानकारी प्राप्त भएको छ। यस वर्ष वर्षाको समय अघि नै पानी परेर त्रास फैलिएको छ। पानी झरी र पैह्रोले क्षति गरेको रिपोर्ट नगरपालिकामार्फत सरकार समक्ष नपुगी नै मङ्गलबार वार्ड नम्बर 17 मा पैह्रोले घर क्षतिग्रस्त भएको जानकारी प्राप्त भएको खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले दिएका छन्। उनले बताए अनुसार उक्त विषय लिएर गत केही दिन अघि खरसाङ नगरपालिकामा रिपोर्ट गरेका थिए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न