बुद्ध पार्कलाई निरा लोप्चनद्वारा 50,000/- अनुदान

Share this news

खरसाङको सिंगेल चियाबारीमा निर्माण हुन लागेको बुद्ध पार्कको लागि अन्तर्राष्ट्रिय बुद्धिस्ट सङ्गठनकी सदस्या निरा लोप्चनले 50,000 (पचास हजार) रुपियाँको‌ सहयोग प्रदान गरेकी छन्। पार्क निर्माण कार्यको निम्ति हाल सिंगेल चियाबगान अन्तर्गत चारधुरा नजिक ढडेनमा बुद्धिस्ट माइनोरिटी वेलफेयर एसोसिएसनद्वारा खरसाङको सिंगेल चियाबारीमा निर्माण हुन लागेको बुध्द पार्कको लागि अन्तर्राष्ट्रिय बुद्धिस्ट सङ्गठनकी सदस्या निरा लोप्चनले 50,000 (पचास हजार) रुपियाँको‌ सहयोग प्रदान गरेकी छन्। उक्त बुद्ध पार्क निर्माण कार्यको निम्ति हाल सिंगेल चियाबगान अन्तर्गत चारधुरा नजिक ढडेनमा बुद्धिस्ट माइनोरिटी वेलफेयर एसोसिएसनद्वारा बुद्ध पार्क निर्माण गर्ने भएको छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न