Preparation for tea cultivation in Dentam's Gumpadanda

देन्तामको गुम्पाडाँडामा चिया खेतीको तयारी

Share this news

मानेबुङ देन्ताम क्षेत्रका सम्माननीय विधायक सुदेश कुमार सुब्बाको दूरदर्शी पहलमा देन्ताम क्षेत्रको गुम्पाडाँडामा चिया खेतीको विशेष योजना अघि बढाइएको छ। यस महत्त्वाकांक्षी योजनाले क्षेत्रको आर्थिक, पर्यावरणीय र सामाजिक विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
यसैक्रममा आज विधायक सुब्बा चिया खेतीका लागि आवश्यक बिरुवाको गुणस्तर र स्वास्थ्यको निरीक्षण गर्न टि गार्डेन (चिया बगान) पुग्नुभयो। निरीक्षणको क्रममा बिरुवाको स्वास्थ्य अवस्था, रोग प्रतिरोध क्षमता, उत्पादन क्षमता र अनुकूलता सम्बन्धी विस्तृत जानकारी संकलन गरिएको छ।


Share this news
आजको रोजाइ
“आमा सम्मान दिवस”को घोषणामा कृतज्ञता ज्ञापन

“आमा सम्मान दिवस”को घोषणामा कृतज्ञता ज्ञापन

दार्जीलिङ नगरपालिका बोर्डले जनसम्पत्ति बेचेको आरोप

दार्जीलिङ नगरपालिका बोर्डले जनसम्पत्ति बेचेको आरोप

महिला चेस विश्वकप च्याम्पियन दिव्यालाई भव्य स्वागत

महिला चेस विश्वकप च्याम्पियन दिव्यालाई भव्य स्वागत

पिउने पानीबारे जनतालाई पीएचइडीको जानकारी र अपील

पिउने पानीबारे जनतालाई पीएचइडीको जानकारी र अपील

रा. बक्सिङ च्याम्पियनसिपमा रुहिय्यह स्कूलका ३ खेलाडी

रा. बक्सिङ च्याम्पियनसिपमा रुहिय्यह स्कूलका ३ खेलाडी

युवाहरूको लागि पार्टी अध्यक्ष तामाङको मार्गदर्शन

युवाहरूको लागि पार्टी अध्यक्ष तामाङको मार्गदर्शन

पाक्योङ जिल्ला समिति गठनार्थ भाजपाको सभा

पाक्योङ जिल्ला समिति गठनार्थ भाजपाको सभा

मानव बेचबिखन विरुद्धको विश्व दिवस पालन

मानव बेचबिखन विरुद्धको विश्व दिवस पालन

मुण्डाकोठीको मुख्य सडक गरियो अस्थायीरुपमा मरमत

मुण्डाकोठीको मुख्य सडक गरियो अस्थायीरुपमा मरमत

मुख्यमन्त्रीद्वारा आमा सम्मान दिवस सभाको अध्यक्षता

मुख्यमन्त्रीद्वारा आमा सम्मान दिवस सभाको अध्यक्षता