Outrage among people after finding infected cows

विमारी गाई भेटेपछि मानिसहरूमा आक्रोश

Share this news

भारत नेपाल सीमा ओकेटी खडका गाउँ मुनिको कच्चा बाटोमा कसैले एउटा गाई बिमारी अवस्थामा छोडिदिएकोले उक्त घटनालाई लिएर क्षेत्रमा आक्रोश फैलिएको थियो। गाई तस्करहरूले यस्तो घटना हुन सक्ने शंका गरिएको छ। गाई विमारी अवस्थामा लडिरहेको खबर सामाजिक संजालमा फैलिएपछि क्षेत्रीय ग्राम पन्चायत सदस्य सपन भण्डारी अनि गाउँबासी उक्त स्थानमा पुगे। सोही समय मिरिक प्राणी सम्पदा विभागका कर्मचारीहरूले विमारी गाईलाई त्यस समय चाहिने आवश्यक ओैषधि दिने कार्य गरे। घटनाको दोषीमाथि कार्वाही गर्ने एसएसबी ओकेटी बीओपीका इन्सपेक्टर नोर्बु छिरिङ्गले बताएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।