Request for assistance for the construction

शिवालय भवन निर्माणकाेलागि सहयाेगकाे अनुराेध

Share this news

मिरिक    १ जुलाई ( निसं) मिरिक हाेम डाँडामा रहेकाे सार्वजनिक  शिवालय धामकाे भान्सा काेठा,भण्डार कक्ष अनि कार्यालय हाल भक्तहरूकाे सहयाेगमा निर्माण भइरहेकाे मन्दिर संचालन समितिका  प्रवक्ता  मनाेज खड्काले जानकारी  गराँउदै उक्त निर्माण कार्यमा सबैलाई सहयाेगकाे हात बडाई दिने अनुराेध गरेका छन।तिनले इच्छुक सहयाेगकर्ताहरूले 9733190569,86 17840294 मा सम्पर्क  गर्न सक्ने  जानकारी  गराँउदै सबैकाे साथ र सहयाेगले नै हाल निर्माण कार्य शुरू भएकाे बताए। तिनले  अस्सीकाे दशकदेखि  संचालनमा आइरहेकाे उक्त  शिवालय धाम  भक्तहरूकाे धार्मिक  आस्थाकाे  प्रतीक रहेकाे जहाँ प्रत्येक दिन नै  भक्तहरूले पूजा अर्चना गर्ने गरेकाे बताए।मिरिक झीलकाे टापूमा रहेकाे उक्त धार्मिक स्थलमा प्रत्येक वर्ष नै शिवरात्री  पर्व भब्यताकाे साथ पालन गरिन साथै प्रत्येक श्रावण  महिनाभरि नै पूजा अर्चना गरिने बताए।तिनले  मन्दिरमा रहेकाे अभाव र समस्यालाई समधान गर्ने मन्दिर संचालन समितिले शुरू गरेकाे कार्य सबैकाे साथ र सहयाेगले नै पूरा हुने बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड