Parish Day celebrated with joy

पल्ली दिवस हर्षोल्लासका साथ पालन

Share this news

खरसाङस्थित सेन्ट पल द एपोस्टल चर्चले आफ्नो संरक्षक सन्तको पर्वको दिन, आफ्नो पेरिस दिवसलाई हर्षोल्लासका साथ मनायो। उत्सवको सुरुवात जून २६ देखि २८ सम्म त्रिद्युम प्रार्थना सेवाबाट गरिएको थियो, प्रत्येक दिन क्रमशः फरक-फरक पादरी: फादर सिलाश, फादर शमूएल राई (SDB), र फादर सिल्बानस लेप्चाको नेतृत्वमा गरिएको थियो।
पल्ली दिवसमा युकेरिस्टिक उत्सवको अध्यक्षता फादर पिटर जोङ लेप्चा (SJ), फादर केभिन मोक्तान (SJ), फादर रोशन मिन्ज (SJ), फादर डेभिड एक्का (SJ), र अल्फोन्स लेप्चा (एसजे),ले संयुक्त रूपमा गरेका थिए। फादर लिजो (VC) द्वारा मुख्य धर्मोपदेश प्रस्तुत गरेका थिए। सन्त पाउल को जीवनी , रूपान्तरण र आजको समय र परिस्थितिमा सेन्ट पलको सान्दर्भिकता मा जोड दिइएको थियो।
त्यसपछि, सेन्ट जोसेफ गर्ल्स स्कूलको हलमा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरियो, जसमा सुसमाचार-प्रेरित संगीत र नृत्य, कविता वाचन, र मेधावी विद्यार्थीहरू र विशिष्ट पल्ली वासीहरूको सम्मान प्रस्तुत गरिएको थियो।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान