Poetry - This story is God's gift to me
Poetry - This story is God's gift to me

कविता- यो कथा हो ईश्वरको देन ममाथि

Share this news

यो कथा हो ईश्वरको देन ममाथि
सुन न मेरा प्यारा असल साथी
एक दिन मैले जन्म लिएँ यो धर्तीमाथि
संसारको माया जालमा भुल्न थालें कति कति।
२.
गाउँ-घरमा खेल्न मस्त छु अब म
खेल्न पाए मलाई पुग्छ साथीहरूसंग छु म
न मलाई आमा, बुवाको याद आउँछ
न त दिदी-बहिनीहरुको सम्झना नै आउँछ।

साथीहरूसंग खेल्न पाउँदा कति खुशी लागेको
समय बित्दै जाँदा पनि आफूले थाहै नपाएको
यस धर्तीमा खेल्न पाउँदा कति राम्रो लागेको
मेरो मनको कुरा भन्न धेरै रमाइलो छ लागेको।
५.
मेरो बाल्यकालको कथा कसले लेखिदिने होला ?
म त हिँडिरहेको छु है एक यात्री भै
कसले पो मलाई सम्झिन्छ होला ?
साथीहरूसंग खेल्दा-खेल्दै किन मेरो
मनमा यस्तो भावना आएको होला ?
कि एक दिन म ठूलो भएर आफै सम्झिन्दै लेख्छु होला।
५.
आजको दिन हेर बित्न लागिरहेको छ
अब आफ्नो आफ्नो घरतिर जाने समय भएको छ
आजको दिनको मेरो समय यहाँ नै अन्त हुनेछ
एक दिन मेरो एउटा कथा नै जीवनको कथा बन्ने छ।।
–दिवाकर शर्मा ढुङ्गेल (आरनोवा)
देवी डाङ्गा, सिलगढी।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ