Cleanliness with Clean Sikkim, Prosperous Sikkim

“स्वच्छ सिक्किम, समृद्ध सिक्किम”सङ्ग सरसफाइ

Share this news

“स्वच्छ सिक्किम, समृद्ध सिक्किम” भन्ने प्रेरणादायी नाराका साथ गेजिङ जिल्लाको मानेबुङ – देन्ताम क्षेत्रमा पर्ने हि- गाउँमा ४ किलोमिटर लामो सरसफाइ अभियान सोमबार आयोजन गरिएको थियो। मानेडाँडादेखि हि- बजारसम्मको मार्ग समेटिएको यस पदयात्रामा प्रथम सिक्किम र “सेभ अर्थ मेक प्लास्टिक फ्री” नामक सामाजिक संस्थाद्वारा संयुक्त रूपमा आयोजित उक्त अभियानमा स्वयम् सेवकहरू, स्थानीय बासिन्दा, विद्यालयका विद्यार्थी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रह्यो। कार्यक्रममा प्रथम सिक्किमका राज्य संयोजक अनमोल छेत्री र “सेभ अर्थ मेक प्लास्टिक फ्री”का संस्थापक प्रकाश विष्टले नेतृत्व गरेका थिए । सडक सफाइ
पदयात्राका क्रममा सहभागीहरूले सडकछेउ, पदमार्ग तथा सार्वजनिक स्थलहरूमा फ्यालिएका बोतल, र्या,पर, अन्य फोहोरहरू संकलन गर्दै वातावरण सफा गर्ने अभियानमा प्रत्यक्ष योगदान पुर्यापए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान