Deepa Sain Returns After Completing Filming of "Meenakshi"

दीपा साइन “मीनाक्षी”को छायाङ्कन सकेर फर्किन्

Share this news

सिलगढीमा सञ्चालित सामाजिक संस्था आरनोवाकी सक्रिय सदस्या दीपा साइनले निर्माणाधीन कथानक चलचित्र “मीनाक्षी”को भर्खरै कालेबुङमा छायाङ्कन सकेर सिलगढी फर्केकी छिन्।
सञ्जीत सापकोटा र बिनीता सापकोटाद्वारा ञजगन्नाथ विश्वासद्वारा निर्देशित चलचित्रमा दीपा साइनले नायककी भूमिकामा अभिनय गरेकी छिन्। साइनले योभन्दा पहिला “दुई थुङ्गा फूल” र एउटा बङ्गला भीडीओ अलबममा अभिनय गरिसकेकी छिन्। उनको नयाँ चलचित्र “आशा”को छायाङ्कन थालिने जानकारी पाइएको छ।
चलचित्र “मीनाक्षी”मा दीपा साइनले नायककी आमाको भूमिका निभाएकी छिन्। अन्य मुख्य कलाकारहरू अमर भुजेल, नायक, सोनाम तामङ, नायिका, कपिल बानिया, खलनायक रहेका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान