किराँत संघ सिङ्गबुङ डेराको सामाजिक कार्य बाटो सफाई

Share this news

मजुवा, 30 जुन (निसं): किराँत संघ सिङ्गबुङ डेराले सामाजिक कार्य गर्दै सवाजी खोलादेखि बाटो, नाली सफाई कार्यक्रम गरेको छ। सिङ्गबुङ डेरा किराँत संघका सदस्यहरूले सफाई अभियान चलाएर लगभग 3 किलोमिटर बाटो अनि नाली सफाईको कार्य गरेको छ। वर्खामौसममा विभिन्न मैलाकुचेला, पातपतिङ्गार आदिले नाली झोडा बन्द गरेर बाटो बिगार्न सक्ने बताउदै समयमा साफ-सफाईको कार्यक्रम गर्नु उचित हुने जनाए। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ भारत अभियान कै एक अंश रहेकोले हाम्रो घरआँगन, परिवेश सफासुग्घर राख्नु, बाटोघाटो देखरेख हामी सबैको कर्त्तव्य रहेको संघका सभापति अमिर सुब्बाले जनाए। बिहान 10 बजीदेखि बेलुकी 5 बजीसम्म लगातार खटिएका किराँत संघका 47 जना सदस्यहरू लगायत अन्य गाउँलेहरूले आजको यस सफाई अभियानमा श्रमदान दिएर कार्यक्रमलाई सफल बनाउन योगदान दिएका गाउँलेहरू सबैप्रति संघका सभापति सुब्बाले कृतज्ञता प्रकट गरेका छन्।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ