Bimal Gurung’s team departing for Assam on 3rd July

बिमल गुरुङ टोली 3 जुलाई असम प्रस्थान

Share this news

दार्जीलिङ,30 जुन(निसं): आइतबार दार्जीलिङ शहर नजिक मध्य भोटिया बस्ती जागृती सेवक समिति भवनमा शंकर राईको सभापतित्वमा गोर्खा जनमुक्ति मोर्चा फुबछिरिङ्ग-पान्दाम समष्टिको एक कर्मी सभा अध्यक्ष बिमल गुरुङको उपस्थितिमा सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै युवा मोर्चा केन्द्रिय सह-सचिव सोबित राईले वर्तमान राजनैतिक परिवेशबारे जानकारी गराउदै भने, गोर्खा जनमुक्ति  युवा मोर्चा केन्द्रिय समितिको एक प्रतिनिधि टोलि , युवा अध्यक्ष नोमन राइको प्रतिनिधित्वमा , अध्यक्ष  बिमल गुरुङको विशेष निर्देशमा आगमी 4 अनि 5 जुलाईको दिन बोडोल्याण्ड टेरोटोरियल रिजान-को सम्झौतामा हस्ताक्षर गर्ने अल बोडो स्टुडेन्ट युनियनको महासचिव लरेन्ज इस्लारी अनि उनको सम्पुर्ण टोलि संग भेटवार्ता गर्न 3 जुलाई को दिन असम (बोडोलाण्ड ) प्रस्थान गर्ने जानकारी राईले दिए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान