Participatory organizational meeting
Participatory organizational meeting

भागाेप्रमाेकाे साँगठनिक सभा

Share this news

मिरिक 30 जून ( निसं): भारतीय  गाेर्खा प्रजातान्त्रिक  माेर्चा सियाेक गाेपालधारा समष्टिले साँगठनिक गतिविधिलाई तीब्र बनाँउदै  ओकेटी चियाकमानकाे बैदार डाँडामा साँगठनिक सभा गरेकाे छ। सभामा सभासद धुर्ब बम्जन, भागाेप्रमाे समष्टि  अध्यक्ष  समीर राई, युवा शक्ति  समष्टि  अध्यक्ष  एंव जीटीए मिरिकका जनसम्पर्क  अधिकारी विवेक गाेले, ग्राम पन्चायत  सदस्य  सपन भण्डारी, समष्टि  उपाध्यक्ष  साजन छेत्री,सह सचिव  लारेन्जन तामाङ,युवा शक्ति  मिरिक शहर समिति अध्यक्ष  आशिष तामाङ   आदि उपस्थित  थिए।  सभामा वक्ताहरूले साँगठनिक एकतामाथि जाेर दिदै आपसी तालमेल र एकता कायम राखेर संगठनलाई दह्रिलाे बनाएर क्षेत्रलाई विकासकाे मार्गमा अग्रसर गराँउने आव्हान गरे। सभामा जीटीए मार्फत क्षेत्रमा गरिने विकास कार्यबारे पनि व्यापक चर्चा गरियाे।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ