Mikeing for two-wheeler safety awareness by Mirik Police

मिरीक पुलिसद्वारा दुईपाङ्ग्रे सवारीसाधन सुरक्षाबारे सचेतनाका लागि माइकिङ

Share this news

मिरिक 30 जून ( निसं): मिरिक  पुलिसले  मिरिकमा दुईपाङ्ग्रे सवारीसाधनलाई सुरक्षित राख्नुपर्ने महत्त्वबारे सचेतना जगाउन माइकिङ गरेको छ।  मिरिक थाना प्रभारी सुदीप कुमार विश्वासले चोरी हुनबाट जोगाउनका लागि जीपीएस राख्ने, गाडीलाई चेनले बाँधेर राख्ने वा ग्यारेजभित्र राख्नेजस्ता आवश्यक सावधानी अपनाउन चालक र वाहन मालिकहरूलाई आग्रह गरेका छन।।  पुलिसले केही दुईपाङ्ग्रे सवारीसाधन असुरक्षित अवस्थामा बाहिर पार्किङ गरेको पाइएको र त्यसले चोरी निम्त्याएको उल्लेख गरेको छ। माइकिङमार्फत सचेतना फैलाएर मिरिक  पुलिसले सर्वसाधारणलाई सचेत  गर्ने र भविष्यमा हुने दुईपाङ्ग्रे सवारीसाधन चोरीका घटनाहरू रोक्ने लक्ष्य राखेको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।