Phoobsering-Pandam
Phoobsering-Pandam

गोजमुमो फूबसेरिङ-पान्दामको सम्पन्न

Share this news

दार्जीलिङ गोर्खा जनमुक्ति मोर्चाले समष्टि अन्तर्गत आफ्नो संगठनलाई सुचारू रूपमा अघि बढाउन केन्द्रिय समितिद्वारा लगातार चलाएको कर्मी सभा आइतबार फूबसेरिङ पान्दाम समष्टिलाई लिएर भोटिया बस्तीको जागृति सेवक समितिको सार्वजनिक भवनम शंकर राईको अध्यक्षतामा सम्पन्न गरियो।
गोजमुमो युवा मोर्चा केन्द्रिय उपाध्यक्ष सचिन ठकुरीद्वारा संचालन गरिएको कर्मी सभामा गोजमुमो केन्द्रिय समितिको तर्फबाट क्रमैले ।केन्द्रिय अध्यक्ष श्रीमान बिमल गुरुङ, केन्द्रिय सचिव अनिल दीप राई, ट्रेड युनियन अध्यक्ष सूरज सुब्बा , केन्द्रिय सदस्य के० पी० प्रधान, सुगेन्द्र गुरुङ्ग, गोजयुमो केन्द्रिय अध्यक्ष नोमन राई, दार्जीलिङ शहर समिति युवा अध्यक्ष सोबित राई, गोजमुमो केन्द्रिय कार्यालय सचिव दीपेन्द्र देवानको प्रमुख उपस्थिति रहेको थियो।

Gozmumo Phoobsering-Pandam

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ