बुमराहमाथि अधिक निर्भर रहनु सही होइनः अजहरुद्दीन

Share this news

हैदराबाद, २९ जूनः पूर्व कप्तान मोहम्मद अजहरुद्दीनले बताएअनुसार, भारतले आफ्नो बलिङ्ङ्ग आक्रमणमा अझ अधिक अनुभव जोड्नको साथै पेस बलर जसप्रीत बुमराहमाथि रहेको दबाउ कम्ती गर्न इङ्ग्ल्याण्डविरुद्ध एजबेस्टन टेस्ट म्याचमा देब्रे हातका स्पिनर कुलदीप यादवलाई खेलाउनु पर्नेछ। भारतले लीड्समा खेलिएको पहिलो टेस्ट म्याचमा ५ विकेटले हारको सामना गर्नु परेको थियो। म्याचमा भारतीय टोलीलाई बुमराहमाथि विकेटको निम्ति अधिक निर्भर रहेको देखियो। अजहरुद्दीनले भने, भारतलाई बुमराहमाथि अधिक निर्भर रहेको देखियो, जुन सही होइन। यो सजिलो छैन कारण तपाईंलाई अधिक अनुभवी बलरहरूको आवश्यकता पर्नेछ। उनीहरूले कुलदीप यादवलाई खेलाउनु पर्नेछ। भारत र इङ्ग्ल्याण्डबीच दोस्रो टेस्ट म्याच २ जुलाईदेखि बर्मिङ्ङ्घममा शुरु हुनेछ। दोस्रो टेस्टको पीच सुक्खा रहनेछ आशा छ, जहाँ कुलदीपले अतिरिक्त सहायता

पाउन सक्छन् । यसअघि पहिलो टेस्ट म्याचमा भारतीय टोलीले पाँचवटा शतक बनाएर पनि हारको सामना गर्नु परेको थियो। म्याचको दुवै इनिङ्ग्समा मध्यक्रम र तल्लो क्रमका ब्याटरहरूको निराशाजनक प्रदर्शनले गर्दा भारतले ठूलो स्कोर बनाउन सकेको थिएन। अजहरुद्दीनले लीड्सको हारबाट शिक्षा लिंदै सही टोली संयोजन बनाउने सल्लाह दिएका छन्। उनले भने, हामी ब्याटरहरूका खराब प्रदर्शनले गर्दा हा तर अब सही खेलाड़ीहरू चयन गर्नु जरूरी छ अनि बलरहरू पनि सही हुनु पर्नेछ। अजहरुद्दीनले कप्तान शुभमन गिलको समर्थन गर्दै आफ्नो क्षमता साबित गर्न उनलाई पर्याप्त समय दिने आवश्यकता रहेको बताए। उनले भने, कप्तानको रूपमा यो गिलको पहिलो म्याच थियो। यसैकारण हामी उनको कप्तानीको आलोचना गर्न सक्दैनौं। कप्तानीबारे कुरा गर्नु सही हुनेछैन। उनलाई पर्याप्त समय दिनु पर्नेछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ