Share this news

सोनादाअ अ 29 जून (निसं)ःआशारिका फाउण्डेशनको आयोजनामा विशाल स्वास्थ्य शिविर सम्पन्न भएको छ। दार्जीलिङस्थित निर्मला शिशु भवन (मिशनेरिज अफ च्यारिटी) मा आशारिका फाउण्डेशनको आयोजनामा, लायन्स क्लब अफ दार्जीलिङ र क्लिनिक अन व्हील्स, दार्जीलिङ नर्थ पोइन्ट स्कूल एलुम्नाइको सहकार्यमा एक विशाल स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त शिविरमा डा. सुभाष मोक्तान, डा आकांक्षा पेरिवाल, डा. दिनेश मण्डल तथा विभिन्न दक्ष प्राविधिकहरूको सक्रिय मार्गदर्शनमा बालबालिका, वृद्ध-वृद्धा तथा संस्थामा रहेका अन्य सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधि वितरण पनि गरिएको थियो। कार्यक्रमको उद्देश्य समाजका विभिन्न वर्गमा स्वास्थ्य सेवा पुर्याउनु रहेको आशारिका फाउण्डेशनका सदस्य रूपेश क्षेत्रीले बताएका छन्। संस्थाका प्रतिनिधिहरूले सम्पूर्ण चिकित्सकहरू, प्राविधिक टोली तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ