Reply to Rabge Rai to Chiten T Bhutia
Reply to Rabge Rai to Chiten T Bhutia

राब्गे राईलाई छितेन टी भुटियाको उत्तर

Share this news

सत्यको उजागर र भ्रमको खण्डन: इन्डियन गोर्खा जनशक्ति फ्रनट का राब्गे गोर्खा राईलाई, गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका युवा नेता छितेन टाँशी भुटियद्वारा जवाफ दिइएको छ।आईजीजेएफका राब्गे गोर्खा राईले हालै विधायक तथा अधिवक्ता नीरज जिम्बा विरुद्ध सार्वजनिक रूपमा व्यक्त गरेको टिप्पणीप्रति गोरामुमो युवा नेता छितेन टाशी भुटियाले तथ्यमा आधारित र सशक्त प्रतिवाद प्रस्तुत गरेका छन्। नेता भुटियाले राब्गेको टिप्पणीलाई “आधा-सत्य, पूर्वाग्रह र झूटा प्रचारमा आधारित” भन्दै ती बुँदाहरूको आलोचनात्मक विश्लेषण गर्दै विस्तृत जवाफ दिएका हुन्।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 