सिक्किमका मुख्यमन्त्री पीएस तामाङले राज्यवासीलाई जाँड-रक्सीको प्रयोग नगर्ने अनुरोध गर्दै जाँड-रक्सीको प्रयोग नगर्ने परिवार स्वत: राम्रो भएर जाने बताएका छन्।