भेना-सालीमाथि गीतको रेकर्डिङ्ग

Share this news

बरिष्ठ नायक, गायक सङ्गीतकार भानु रामुदामुको एउटा युगल गीतको रेकर्डिङ्ग गरिएको छ।
“माछा मार्नु बुनेको जालीले,
माया लाउन जानेकी छ मेरी सालीले…….!
चरा मार्नु सिसाको गोलीले,
खाउला पिटाइ भेना तिम्रो यस्तो बोलीले….. !” यो गीत
Studio healing octave स्टुडियो हिलिङ्ग अक्टेभा, सिलगढीमा रेकर्डिङ्ग गरिएको हो। जसमा सिक्किम, नेपाल अनि सिलगडीको संयुक्त प्रयासमा गायक मनोज गुरुङ काठमाडौं, गायिका लक्ष्मी छेत्री सिक्किमबाट रहेकी थिइन्। सङ्गीत सयोजक सन्जय हमाल काठमाडौंबाट अनि शब्द र सङ्गीतकार भानु रामुदामु सिलगडीबाट रहेका छन्। यो युगल गीतको रेकर्डिङ्ग, मिक्सिङ्ग र मास्टरिङ्ग सामुएल सामु राई, सिलगढीले गर्दैछन्। यो प्रोजेक्टका निर्माता श्री मुन्ना प्रधान सिक्किमबाट रहेकेका छन्। उनकै प्रयासले यो गीत रेकर्डिङ्ग गर्न सफल भएको भानु रामुदामुले जानकारी दिएका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान