सिलगढी नजीकै खोलाचन्द फाप्रीकी चर्चित धाविका प्रिया छेत्रीलाई आफ्नो क्षेत्रमा स्वागत जनाइएको छ। उनले उतर प्रदेशमा आयोजित प्रतियोगितामा काँस्य पदक जितेर भारतको पक्षबाट आगामी ओलम्पिकमा सहभागी हुने बाटो खोलेकी छिन्।
धाविका प्रिया छेत्रीलाई स्वागत
- Post author:admin
- Post published:June 27, 2025
- Post category:खेलकुद
- Post comments:0 Comments
Tags: Siliguri